Handla om Händelse

सुर्खेत समाज, दक्षिण कोरियाले पहिलो पटक संस्थाको आपातकालीन राहतकोष सहयोगार्थ नेपाली फिल्म "पुजार सार्की" सउल शो यही २०२४ मे २६ तारिखको दिन 종각역 नजिकै रहेको जोगेशा हलमा पहिलो शो: बिहान ११:३० बजे साथै दोश्रो शो: ०२:०० बजे बाट प्रदशर्न गर्दैछ। कोरियावासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले हाम्रो सिनेमालाई माया गरी समाजको यो पूनित कार्यमा सहभागी भई दिनुहुन हार्दिक अनुरोध गर्दछौ।
सुर्खेत समाज दक्षिण कोरिया परिवार

Biljetttyp

Regular

Beskrivning

10 वटा भन्दा माथि बुक गर्नेलाई एउटा टिकेट फ्री 20 भन्दा माथि बुक गर्नेलाई 3 वटा टिकेट फ्री 25 भन्दा माथि बुक गर्नेलाई 4 वटा फ्री 30 वटा भन्दा माथि गर्नेलाई 5 वटा टिकट फ्री

Pris

25000 KRW

Tillgängliga

670

Utsåld

0

Andra uppträdanden av denna artist är inte tillgängliga.

Missa inte chansen att besöka denna konsert.

Handla om Händelse

Nepali Movie Pujar Sarki Seoul Show

26 maj 2024 11:00
조계사 Hall Seoul 서울 종로구 우정국로 55
Nepali Movie Pujar Sarki
25000 KRW

Du kanske också gillar

09 July, 11:30, Tue

iGEM - European Meetup

Únete a nuestro evento de verano para estudiantes, donde la ciencia cobra vida con tallere ...

10 June, 08:00, Mon

Seminario: Hiperconectado

LOS PELIGROS DE LA FAMILIA ACTUAL SEMINARIO: HIPERCONECTADOS Fecha: 10-Junio-2024 8:00 ...

28 May, 15:23, Tue

Viến Bà Núi Sam Châu Đốc An Gi ...

Đêm 23 tháng 4 làm lễ tắm và thay xiêm y cho tượng Bà. Nước tắm tượng là nước thơm, bộ y p ...

08 August, 11:30, Thu

NDP (For Trial Purpose)

Food & Drinks for National Day Parade celebration. Games and other fun-filled activities t ...